काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार चक्रप्रसाद बास्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएकाे हाे । उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाउनुभयाे। पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले…