Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

काठमाडौं । नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ । आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ । भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् ।…