Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेहुनेप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गर्नुभएको छ । उहाँले यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिक अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा…