Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राष्ट्रिय सभाको बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल…