Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हो : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री सुडीले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनुभयो । उहाँले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले…