Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाली काँग्रेसको मिसन रोजगारी अभियान आजदेखि

काठमाडौं । नेपाली काँग्रेसले आजबाट मिसन रोजगारी अभियान शुरु गर्ने भएको छ । अभियान आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरु हनेछ । अभियानअन्तर्गत अब रोजगारका कुरा गरौँ विषयक गोलमेच छलफल शुरु गरिनेछ । आज नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माबाट यसको शुरुवात गरिने बताइएको छ । यो अभियान…