काठमाडौं । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताउनुभएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक रायले जनप्रतिनिधि मुलक संस्था संसदलाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको बताउनुभयो । उहाँले कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताउनुभयो । गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित…