Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एक अर्कालाई रङ दलेर खेलाडीहरुले मनाए होली

काठमाडौं । खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् । बिहीबार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव टंकलाल घिसिङहरु होली कार्यक्रममा…