Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘भन्सारका समस्या कम गर्न बजार अनुगमन र आयककरको मादण्डलाई दरिलो बनाउन जरुरी’

काठमाडौं । भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । वस्तुको वर्गीकरण सहज देखिएपनि प्राविधिक रुपमा कठिन हुने उनीहरुको धारणा छ । बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव वर्गिकरणमा फरक…