Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सभामा पेश गर्नुभएको हो । यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भए । सरकारले ‘निजीकरण…