काठमाडौं । वर्तमान नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकार निर्माणको मुख्य एजेण्डा संविधान संशोधन र राजनीतिक स्थायित्व थियो । सरकार निर्माणका लागि २०८१ असार १७ गते काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको बुँदा नम्बर २ मा लेखिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा रहेका अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल…