Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाल कथाहरुको विशाल भण्डार हो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरुको विशाल भण्डार भएको बतायनुभयो । उहाँले नेपाली चलचित्र उद्योगले हाम्रो…