Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राजतन्त्र पुनःस्थापनाको बहस निरर्थक : उपमहासचिव बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताउनुभएको छ । बुधबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव बस्नेतले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताउनुभएको हो । उपमहासचिव बस्नेतले संविधानमा व्यवस्था भएको जनतामा…