काठमाडौं । नेपालमा धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार विगत तीन वर्ष यता धान चामलको आयातमा गिरावट आएको हो । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँले कम…