Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे शुरु हुनेछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यसैगरि राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र…