Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


२०८२ मंसिर मसान्तसम्म अधिवेशन नभए कांग्रेस कमजोर बन्छ : कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले आफूहरुले समयमै…