Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ नै कायम रहने भएको छ। काठमाडौंमा हालै सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर, आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको आधारमा रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गर्ने निर्णय गरेको हो। निर्वाचन…