काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्धालाई हेर्दा हेर्दैमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशमा आजदेखि शुरु भएको थुनछेक बहस नसकिएपछि मुद्धालाई हेर्दाहेर्दैमा राखिएको हो । आज सरकारी वकीलको तर्फको बहस सकिएको छ । भोली न्यायाधीश योगीकै ईजलासमा सहकारी पीडित पक्षको बहस शुरु गर्नेछन्…