काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले केही समयभित्रै दलको नाम समेत घोषणा गर्ने बताउनुभएको हो । पूराना रानीतिक दलले गरेको नराम्रो काम देखेर जनता आत्तिएको समेत उहाँले बताउनुभयो । नेपाल र नेपालीको धरातल हेरेर राजनीति गर्नुपर्नेमा उहाँको जोड थियो । आफू राजनीति…