Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


माधवकुमारकाे १९ करोडको मुद्दा जोगाउन झलनाथकाे कसरत (भिडियाेसहित)

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले पताञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यले नभएको भन्नेमा आफू अडिग रहेकाे बताउनुभयाे । अध्यक्ष नेपालकाबारे आफूले भिन्रन मत राखेकाे भन्रु अन्य नेताहरूकाे बचपना भएकाे बताउनुभयाे । उहाँले अध्यक्ष नेपालको मुद्दा पार्टीकै मुद्दा हो भन्ने भ्रम फैलाउनु भएपनि त्याे बेतुकका कुरा…