काठमाडौं । सांसदहरुले मधेशी आयोग मधेश प्रदेश केन्द्रित मात्रै बन्न नहुने सुझाव दिएका छन् । आइतबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गर्नुभएको हो । समितिको बैठकमा आज मधेशी आयोगको वार्षिक प्रतिवेदन (आ.व.२०८०-०८१) माथि छलफल भएको थियो । छलफलका क्रममा बोल्दै नेकपा (माओवादी) केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले आयोगको…