Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सोविता गौतमले गरिन् मतदान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सोबिता गौतमले मतदान गरेकी छन्। उनले चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतपत्रमा मतदान गरेकी हुन्। आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।