Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रतिनिधिसभा निर्वाचन: देशैभरी ५ घण्टामा करिब ३२ लाख मत खस्यो (सूचीसहित)

काठमाडौं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ। ५ घण्टाको अवधिमा देशैभरी करिब ३२ लाख मत खसेको हाे । बिहीबार बिहान ७ बजेदेखि शुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म ३१ लाख ९० हजार ८८ मत खसेको छ । यो मत कूल मतदाताको १६ दशमलव ८८ प्रतिशत हो । सबै भन्दा बढी काठमाडौं…