Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपालमा राजनीतिक दल च्याउसरी ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं । पछिल्लाे समय नेपालमा च्याउसरी राजनीतिक दल खुलेका छन्। जसरी राजनीतिक दल खोल्न हानाथाप गरिएको हाे। यहि शैलीमाऔद्योगीकिकरण भएको भए देशको अवस्था नै अर्को हुने थियो। समकालीन दलबाट देशले पार नपाउने उद्घोषका साथ खोलिएका दलहरु कालान्तारमा अस्तित्व संकटमा परेका छन्। झुटा आश्वासन र असम्भव योजनाको प्रलोभलनमा नेपाली जनतालाई झुक्याउने राजनीतिक दलको एउटा अध्याय नै…