नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रश्तुत गर्नबाट रोक लगाइएको छ । ललितपुरको गोदावरीस्थित सनराईज हजमा दोस्रो दिन शनिवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रश्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रश्ताव वितरण भइसकेकाले प्रश्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापा फरक मत…