Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामाग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताउनुभएको छ । बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले नोटबाहेकका सबै छपाईका सामाग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताउनुभयो । जनशक्ति र वित्तीय व्यवस्थापन…