Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद सचिवालयले प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे र राष्ट्रियसभाको बैठक बुधबारै दिउँसो सवा १ बजेदेखि शुरु हुने जनाएकाे हाे । प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची…