काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीमाथि बर्बर दमन गरेको ठहर गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलसहितका उच्च सुरक्षा अधिकारीहरूलाई विभागीय कारबाही गर्न सरकारसँग सिफारिस गरेको छ। आयोगले गत भदौ २३ गते भएको प्रदर्शनका क्रममा गरिएको बल प्रयोग र त्यसको भोलिपल्ट घटेका घटनाहरूमा मुख्य…