Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपालको राजनीति सही दिशामा छैन, लोकतन्त्र रक्षाका लागि काँग्रेस फेरि जाग्नुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका हुन् । नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी गरे । सिटौलाले राज्य…