Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


परिवर्तन चाहनेसँग मिल्न सभापति पद त्याग गर्न पनि तयार छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकै ठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताउनुभएकाे छ। रिहा भएलगत्तै शनिबार चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताउनुभएकाे हाे। उहाँले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताउनुभयाे। सभापति लामिछानेले…