Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने अध्यक्ष ओलीकाे प्रतिवद्धता

काठमाडाैं। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो ।अध्यक्ष ओलीले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दावी समेत गर्नुभयो। उहाँले नवनिर्वाचित केन्द्रीय…