Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ । सहकारी ठगी अभियोगमा जेलमा रहेका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश अनुसार उहाँ पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाले जनाएको छ । केन्द्रीय समिति बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई…