Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा कुलमान

काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार बिहान झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा रहेको पुल तथा बस्तीहरूको निरीक्षण गरेका हुन्। इलामका बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकन…