Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


कांग्रेसमा अलमल, महाअभियोगबारे आधिकारिक धारणा आउन अझै केही दिन : देउवा

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी रह्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन कांग्रेसको आधिकारिक धारणाको प्रतीक्षा गरिएको भएपनि कांग्रेसले निर्णय गर्न ढिलाइ गरेको छ । कांग्रेसको सोमबार बसेको बैठक पनि सो विषयमै केन्द्रित रहेको जनाइएको छ । बैठकमा १३ जना…