इटहरी, कात्तिक ८। श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन् । । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले…