Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘लोकमानविरुद्धको महाअभियोग प्रस्तावकै करण माओवादी–कांग्रेस गठबन्धन टुट्दैन’


0
Shares

काठमाडौं, कात्तिक ८ । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेकै कारण माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

रिपोर्टर्स् क्लबले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी सबै दलहरुको यसमा समर्थन रहने जिकिर पनि गरे ।

Skip This