Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कांग्रेसको प्रधानमन्त्री कार्कीलाई जवाफ: ‘तपाईकै जेठो छोराे सुदन गुरूङले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ’

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ। कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा मंगलबार पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका…