Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


रास्वपा सभापति रवि र काठमाडौंका प्रमुख बालेनबीच भेटवार्ता जारी


3.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच हाल भेटवार्ता जारी रहेकाे छ।

साेही भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहनुभएकाे हाे। स्रोतका अनुसार रास्वपा एक नेताकाे कमलपोखमा रहेकाे घरमा वार्ता जारी रहेकाे हाे। राजनीतिक विषय र आगामी योजनाका विषयमा उनीहरुबीच छलफल जारी रहेको छ ।

गत शनिबार जेलमूक्त भएपछि सभापति लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिनुभएकाे हाे।