Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा अध्यक्ष राउतकाे जाेड (भिडियाेसहित)

काठमाडाैं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आगामी फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ। पार्टी कार्यालयमा बुधबार सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरुवातदेखि नै गर्दै आएको बताउनुभयो। उहाँले…