जनकपुरधाम। मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । मुख्यमन्त्री सोनललाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदीले एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएको हो । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गरेका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको…