Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सरकार र राजनीतिक दललाई खबरदारी गर्न बौद्धिक अगुवासँग राष्ट्रपति पौडेलकाे आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूलाई सरकार र राजनीतिक दलहरूलाई खबरदारी गर्न आग्रह गर्नुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार राष्ट्रपति पौडेलले बौद्धिक समुदायका ११ जना अगुवाहरूसँगकाे छलफलका क्रममा यस्ताे आग्रह गर्नुभएकाे हाे। छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपति पाैडेलले दलहरूलाई आगामी फागुन २१ गतेका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन…