Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


तोकिएकाे समयमै पार्टीकाे १५औं महाधिवेशन हुन नस्ने कांग्रेसकाे निष्कर्ष

काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको समयमै पार्टीकाे १५औं महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबै भन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको बताउनुभयाे। सक्रिय सदस्यता…