Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राजनीतिक दलमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौं: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकार राजनीतिक दलहरुलाई निर्वाचनको सन्देश तल्लो तहसम्म…