Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सर्वोच्चको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचायो : नेपाल

प्रेस चौतारी नेपालले बुधबार राजधानीमा गरेको अन्तरसंवादमा उनले मुलुकलाई निकास दिने विषयमा सत्तापक्ष गम्भीर नभएको आरोप लगाए । संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको उनको भनाइ थियो । सर्वोच्च अदालतको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै नेता नेपालले अब सहमतिमै अघि बढ्नुपर्नेमा जोड दिए । पुस २२ गते एमालेले गर्ने…