Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


चुनावको मिति तोक्ने अधिकार सरकारमै

सोमबार सिंहदबारस्थित समितिको कार्यालयमा बसेको बैठकले निर्वाचनको मिति तोक्ने अधिकार सरकारमै रहने गरी आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको हो । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा समितिका केही सदस्यले भने फरक मत राखेका छन् । आयोगको काम, कर्तव्य र अधिकारका विषयमा उपसमितिमा लामो छलफलपछिसोमबार समितिको बैठकमा उपसमितिले…