Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्ववियु निर्वाचन सर्‍यो, निर्वाचनको नयाँ कार्यतालिका तयार हुँदै

प्रमुख तीन दल र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनबीच आज भएको छलफलमा स्ववियु निर्वाचन केही दिने सार्ने समझदारी भएको हो । छलफलमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका नेता सहभागी थिए । नेपाली कांग्रेस, नेकपा एमाले र…