Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


भागबन्डाको राजनीति अन्त्य भयो : देउवा

काठमाडौं, चैत ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कसैले पनि अन्याय महसुस गर्नुनपर्ने बताएका छन् ।नेपाल महिला संघले कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिन शनिबार राजधानीमा गरेको कार्यक्रममा सभापति देउवाले पार्टीभित्र भागबन्डाको राजनीति अन्त्य भएको र त्यसको सुरुआत आफूले गरेको बताए ।उनले भ्रातृ संस्थाहरुको अधिवेशन पनि तत्कालै सुरु गर्ने र पार्टीलाई एकताबद्ध…