बिहीबार इमेज च्यानलसंग कुरा गर्दै नेता महतोले मधेसको जनसंख्याको आधारमा स्थानीय तहको संख्या नवढाएसम्म चुनाव गर्नुको औचित्य नरहेको दाबी गरे । एमालेको अचुचित अडानका कारण दलहरुबीच सहमति बन्न नसकेको उनको भनाई थियो ।