Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


एमाले सकंटै संकटमा छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताउनुभयो । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताउनुभयो । नेकपा एमालेको भविष्य आगामी दिनमा…