Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (आज) कतारको दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को उद्घाटन सत्र तथा उच्चस्तरीय प्लेनरी बैठकलाई सम्बोधन गर्दैछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निम्तोमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सोमबार दोहा पुगिसकेका छन्।आजदेखि जारी सम्मेलन बिहिबारसम्म चल्नेछ। संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार ३०…